World Cycle Day Celebrated

Blog image

सत्य मोहन  जोशी - म पनि साईकल चड्थें । कलेज पढ्‍दा पाटनबाट त्रिचन्द्र कलेज जाँदा साईकलमा जान्थें ।
त्यो बेला सबैले साईकल नै चड्थे ,चाहे मन्त्रि होस् चाहे सांसद ,जति सुकै ठुलो पदमा पुगेपनि ,जति सुकै पैसा कमाएका सबैले साईकल नै चड्थे । 

वस्तावमा साईकलले शारीरिक रुपमा मानिसलाई तन्दरुस्त मात्र बनाउने होइन ,साईकललाई योग को रुपमा ,संस्कृतिको रुपमा संस्कारको रुपमा लिन सकिन्छ।
जसले साईकलको आविष्कार गरेको हो ,उसलाई म धन्यबाद दिन चाहन्छु ।


शब्द र तस्बिर : सुसान्त  महर्जन 
   

Related Post

Click image for details